काठ चोर्ने समूह काठसहित पक्राउ

महानगरीय प्रहरी वृत्त थिमिको एक टोलीले विभिन्न स्थानमा काठ चोर्दै हिँड्ने एक समूहलाई काठसहित पक्राउ गरेको छ । गत पुस २२ गते सूर्यविनायक नगरपालिका–४, हर्षचोकमा जलहरि शिवाकोटीले सञ्चालन गरेको न्यू सार्थक काष्ठ उद्योगबाट ६८ थान काठ चोरी गरी भाग्दै गरेको बा६च १५४८ नंको डिआई पिकअप भ्यानका साथ सो भ्यानका चालक मकवानपुर थाहा नगरपालिका–२ बस्ने २५ … Continue reading काठ चोर्ने समूह काठसहित पक्राउ